चैत धानका लागि राख्न थाले ब्याड

विहीबार, १८ फागुन २०७९, ०८ : ११

महोत्तरी - महोत्तरीको बर्दिबास–३ कालापानीका किसान चैते धानका लागि राख्न थाले ब्याड । चैतको दोस्रो साताभित्र रोपाईं गरिने यो कालापानीको मुख्य खेती हो ।

विहीबार, १८ फागुन २०७९, ०८ : ११

प्रतिक्रिया