पृथ्वी राजमार्ग बिस्तार कार्य

विहीबार, १८ फागुन २०७९, ०९ : ४१

तनहुँ - पृथ्वी राजमार्ग सडक खण्डअन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका क्षेत्रमा सडक बिस्तार कार्य गर्दै कामदार । राजमार्गको सडक बिस्तार कार्य तीव्रगतिमा भइरहेको छ ।

विहीबार, १८ फागुन २०७९, ०९ : ४१

प्रतिक्रिया