पाथीभराको दर्शन गरी  फर्किदै भक्तजन

विहीबार, १८ फागुन २०७९, १३ : २३

ताप्लेजुङको पाथीभरा मन्दिरमा दर्शन गरेर फर्किने क्रममा हिँड्न नसकेपछि बोकाएर घर फर्किँदै भक्तजन । तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शन गर्न चाहने भक्तजनका लागि  हिँड्न नसकेको अवस्थामा शुल्क तिरी  बोकाएर मन्दिर जान आउन सकिन्छ ।  
 

विहीबार, १८ फागुन २०७९, १३ : २३

प्रतिक्रिया