सुत्केरी आमाहरुलाई शक्तिवद्र्धक तथा दुग्धवद्र्धक औषधि

विहीबार, १८ फागुन २०७९, १५ : १९

नलगाड नगरपालिका लहँ आयुर्वेद औषधालयद्वारा ‘नगर उपप्रमुखसँग स्तानपायी आमा कार्यक्रम’ मार्फत नलगाड नगरपालिका भित्रका ६ महिनासम्मका सुत्केरी आमाहरुलाई विभिन्न प्रकारका  शक्तिवद्र्धक तथा दुग्धवद्र्धक औषधि उपलक्ध गराइँदै ।  
 

विहीबार, १८ फागुन २०७९, १५ : १९

प्रतिक्रिया