तस्बिर : रासस
नेका सभापति शेरबहादुर देउवा राष्ट्रपति पदका लागि विसं २०७९ फागुन २५ गते हुने निर्वाचनमा आठ राजनीतिक दलका तर्फबाट उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वसभामुख रामचन्द्र पौडेललाई निर्वाचित गराउन प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै ।
प्रतिक्रिया