तस्बिर : रासस
भैरव युवा सशक्तीकरण केन्द्र सुर्खेतको १२ औँ वार्षिकोत्सवको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजना गरिएको रिकभरिङ्ग कप फुटफल प्रतियोगितामा रेफ्रीलाई बल हस्तान्तरण गर्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी ।
प्रतिक्रिया