सहिद शालिक माल्यार्पण गर्दै सांसद राई

शुक्रबार, १९ फागुन २०७९, १३ : २१

भोजपुरको सहिद पार्कमा रहेको रामप्रसाद राई र नारदमनि थुलुङको शालिकमा माल्यार्पण गर्दै प्रदेश सभा सांसद सिर्जना राई । प्रदेश १ ले कोसी प्रदेशको नाम पाएसँगै उहाँले गृहजिल्लामा आएर शुक्रबार माल्यार्पण गर्नुभएको हो ।

शुक्रबार, १९ फागुन २०७९, १३ : २१

प्रतिक्रिया