पर्वतको फलेवासमा भेटिएको चितुवा

शुक्रबार, १९ फागुन २०७९, १८ : २७

 पर्वतको फलेवास नगरपालिका वडा नं.२ थापाठानामा अचेत अवस्थामा भेटिएको चितुवा । स्थानीयले उक्त चितुवा नियन्त्रणमा लिएर वन डिभिजन कार्यालय पर्वतमा बुझाएका छन् 

शुक्रबार, १९ फागुन २०७९, १८ : २७

प्रतिक्रिया