तस्बिर: रासस
दमौली - तनहुँ कारागारमा रहेको पुस्तकालयका लागि कारागारका निमित्त प्रमुख नारायण अधिकारीलाई पुस्तक हस्तान्तरण गर्दै टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारी । टिम नेपोले कारागारमा २०० थान पुस्तक हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया