पुल निर्माण गरिँदै

शनिबार, २० फागुन २०७९, १२ : ५८

 म्याग्दी सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिका वडा नं २ र ३ समेटिएको बगरफाँटलाई जोड्ने गरि कालीगण्डकी नदीमा बेलिब्रिज निर्माणको लागि एक्साभेटरको सहयोगमा जग खनिँदै । 

शनिबार, २० फागुन २०७९, १२ : ५८

प्रतिक्रिया