तस्बिर : रासस
जनयुद्ध अध्ययन प्रतिष्ठानको आयोजनामा २८औं जनयुद्ध दिवस एवं शहीद सप्ताहका सन्दर्भमा शनिबार आयोजित ुनेपालको इतिहासमा जनयुद्धु विषयक क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी पूर्वमन्त्री आशा कोइरालालयगायत । प्रतियोगितामा ११ विद्यालय तथा क्याम्पसका विद्यार्थी सहभागी छन् ।
प्रतिक्रिया