गोर्खा स्मारक

शनिबार, २० फागुन २०७९, १६ : ३७

 स्याङ्जा जिल्लाको फेदीखोला गाउपालिका १ रामकोटस्थित साल्मेडाँडामा निर्माणाधिन गोर्खा स्मारक । पहिलो र दोस्रो विश्वयुद्वमा ज्यान गुमाएका गोर्खा सैनिकको  स्मृतिमा स्मारक निर्माण सुरु गरिएको हो ।

शनिबार, २० फागुन २०७९, १६ : ३७

प्रतिक्रिया