रानीमहलको अवलोकन

आइतबार, २१ फागुन २०७९, ०८ : १८

तानसेन (पाल्पा) - नेपालको ताज महल भनेर चिनिने रानीमहल, सात महिनामा ५० हजार पर्यटकले गरे अवलोकन । चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा ३० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

आइतबार, २१ फागुन २०७९, ०८ : १८

प्रतिक्रिया