तस्बिर : रासस
दमक - पूर्वी मोरङ्गको रतुवामाई नगरपालिकास्थित एक आदिबासी बस्तीमा सुकाइएको गोबरको गुईठा । गाईबस्तुको गोबरबाट तयार गरिने यस्ता गुईठा आदिबासी समुदायले अझै पनि दाउराको विकल्पका रुपमा यसरी प्रयोग गर्दैआएका छन् ।
प्रतिक्रिया