तस्बिर : रासस
मलेखु - तस्करहरुको फन्दाबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल नीलकण्ठ नगरपालिका– ८ को सामुदायिक वनमा छोडिँदै । यही फागुन १६ गते धादिङको नौबिसेबाट उद्धार गरिएको हुचिल डिभिजन वन कार्यालयले वनमा छोडिदिएको हो ।
प्रतिक्रिया