तस्बिर : रासस
खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान) । प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत गरी भ्याटसहित रु ११ करोड ५८ लाख १६ हजार लागतमा किराँती प्रथम राजा यलम्बरको १०० फिट अग्लो शालिक (प्रतिमा)सहितको पार्क निर्माणको काम सुरु गरिएको हो ।
प्रतिक्रिया