कुकुरको बन्ध्याकरण

आइतबार, २१ फागुन २०७९, ०८ : ३५

डुम्रे - रेबिज रोगको न्यूनीकरणका लागि सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठलगायतका पशु चिकित्सक तथा प्राविधिक ।

आइतबार, २१ फागुन २०७९, ०८ : ३५

प्रतिक्रिया