दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित ऐतिहासिकस्थल महुरेगढीमा निर्माण गरिएको आँखा पोखरी । नगरपालिकाको रु ५१ लाख लगानीमा निर्माण गरिएको आँखा पोखरीमा पानी छैन ।
प्रतिक्रिया