कीर्तिमानी आरोही पुर्जालाई जन्मथलोमा अभिनन्दन

सोमबार, २२ फागुन २०७९, १७ : ०४

आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएका निर्मल पुर्जालाई सोमबार उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा नागरिक अभिनन्दन् गरिँदै ।

सोमबार, २२ फागुन २०७९, १७ : ०४

प्रतिक्रिया