होलिका दहन

मंगलबार, २३ फागुन २०७९, ०७ : ५०

भैरहवा - रुपन्देहीमा सोमबार साँझ होलिका दहन गरिँदै । असत्य माथि सत्यको जीतको प्रतीक स्वरुप होलीको एक दिन पहिला सांकेतिक रुपमा तराईमा होलिका दहन गर्ने गरिएको छ ।

मंगलबार, २३ फागुन २०७९, ०७ : ५०

प्रतिक्रिया