तातोपानी कुण्डमा  स्नान गर्दै  सर्वसाधारण

मंगलबार, २३ फागुन २०७९, १८ : ४६

 म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा  स्नान गर्दै गरेका सर्वसाधारण । छाला र हाडजोर्नी, ग्याष्टिक, पिनास लगायतका  समस्या भएकाहरुले तातोपानीमा स्नान गरेर प्राकृतिक उपचार गराउने गर्छन् ।  

मंगलबार, २३ फागुन २०७९, १८ : ४६

प्रतिक्रिया