तस्बिर : रासस
दमौली - अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले बुधबार आयोजना गरेको महिला हाफ म्याराथनमा सहभागी महिला । व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किमि दौडमा ६४ धावक सहभागी छन् ।
प्रतिक्रिया