हेलिकप्टरबाट सामान ढुवानी गर्दै

बुधबार, २४ फागुन २०७९, ०९ : २६

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट हेलिकप्टरमार्फत् अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोहीका सामान ढुवानी गरिँदै । भौगोलिक रुपमा विकट क्षेत्र भएकाले धौलागिरि र अन्नपूर्ण आधार शिविरमा हेलिकप्टरमार्फत् आरोहीका सामान लैजाने गरिएको छ ।

बुधबार, २४ फागुन २०७९, ०९ : २६

प्रतिक्रिया