कुश्मा - पर्वतको जलजला गाउँपालिका–८, खनियाघाटमा रहेको १८८० सालमा निर्मित ऐतिहासिक र कलात्मक शुक्लेश्वर महादेवको मन्दिर । प्रचारप्रसारको अभावमा यो मन्दिर ओझेलमा परेको छ ।
प्रतिक्रिया