गण्डकी - हिमालपारिको जिल्ला मुस्ताङको ठिनीबाट देखिएको हिमाली दृश्य र अस्ताउँदै गरेको चन्द्रमा । बुधबार परेको हिमपातका कारण मुस्ताङ वरपरको क्षेत्र सेताम्य देखिएको छ ।
प्रतिक्रिया