तस्बिर : रासस
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका¬–११ कलुवापुरका राना थारु समुदायका परम्परागत पहिरनमा रहेका बालिका । परम्परागत पहिरन, गहना र संस्कृती बचाउनका लागि थालिएको सचेतना अभियानले सार्थकता पाएपछि बिर्सदै गएको पहिरनको लोकप्रियता बढ्दै गएको छ ।
प्रतिक्रिया