सुगाको बिक्रीवितरण

विहीबार, २५ फागुन २०७९, ११ : ५२

सुनसरीको इनरुवा बजारमा डुलाउँदै बिक्री गर्न ल्याइएका सुगा । बिक्री गर्न प्रतिबन्धित सुँगा प्रतिगोटा ८०० देखि एक हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको व्यापारीले बताए । 

विहीबार, २५ फागुन २०७९, ११ : ५२

प्रतिक्रिया