माटो परीक्षण

विहीबार, २५ फागुन २०७९, १३ : ५३

तनहुँको म्याग्दे गाउँपालिका–३ बेल्टारमा बिहीबार आयोजित माटो परीक्षण शिविरमा किसानले ल्याएका माटो परीक्षण गरिँदै । गाउँपालिकाको आयोजना र माटो तथा मल परीक्षण प्रयोगशालाको सहयोगमा माटो परीक्षण गरिएको हो ।

विहीबार, २५ फागुन २०७९, १३ : ५३

प्रतिक्रिया