गण्डकी - हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक पर्यटकीय गन्तव्य कागबेनीमा पूजा अर्चना गर्दै भक्तजन । कागबेनीमा श्राद्व तथा तर्पण गरेमा पितृहरु मुक्त हुने जनविश्वास छ ।
प्रतिक्रिया