मन्दिर शिलान्यास

शुक्रबार, २६ फागुन २०७९, ०८ : ५४

रामपुर - पाल्पाको रामपुर नगरपालिका–३, रजघरास्थित शीतलनगर आमा समूहले निर्माण गर्न लागेको दुर्गामन्दिरको शिलान्यास गर्नुहुँदै नगर प्रमुख रमणबहादुर थापा ।

शुक्रबार, २६ फागुन २०७९, ०८ : ५४

प्रतिक्रिया