तस्बिर : रासस
भरतपुर - चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिमकेन्द्र खोरसोरमा सुत्केरी हात्ती गण्डकीकली र छावा । व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि हात्तीको शल्यक्रिया गरेर छावा जन्माइएको हो ।
प्रतिक्रिया