फोहोर जलाउने अत्याधुनिक इन्सिनेरेटर मेसिन परीक्षण

शुक्रबार, २६ फागुन २०७९, १२ : ५९

 झापाको शिवसताक्षी नगरपालिकाले रु एक करोड लगानीमा जडान गरेको फोहोर जलाउने अत्याधुनिक इन्सिनेरेटर मेसिन । प्रतिघण्टा ३०० केजी प्लास्टिकजन्य फोहोर जलाउने क्षमताको यो मेसिनको सफल परीक्षण गरिएको छ ।  

शुक्रबार, २६ फागुन २०७९, १२ : ५९

प्रतिक्रिया