नेष्डो समृद्धको रेजिष्टार नियुक्त

शुक्रबार, २६ फागुन २०७९, १४ : ३७

काठमाडौँ - नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्नो रेजिष्टार नियुक्त गरेको छ । संस्थाले शेयर रजिष्टारमा ग्लोबल आइएमई क्यापिट नक्साल, काठमाडौंलाई नियुक्त गरेको हो ।

सो पश्चात अब संस्थाको शेयर खरिद बिक्री तथा अभिलेख सम्बन्धि सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटलले गर्ने छ । संस्थाले क्यापिटललाई पुनः एक बर्षको लागि नियूक्त गरेको हो ।

शुक्रबार, २६ फागुन २०७९, १४ : ३७

प्रतिक्रिया