गहुँखेती

शुक्रबार, २६ फागुन २०७९, १५ : ३५

 घोराही–१८ नवलपुर गाउँको सुन्दर बस्तीको मुनि सिस्ने खोलाको किनारमा झुल्दै गरेको गहुँखेती ।  सिँचाइको सुविधा भएकाले  यहाँका किसान बाह्रै महिना खेती गर्ने गर्दछ्न ।  

शुक्रबार, २६ फागुन २०७९, १५ : ३५

प्रतिक्रिया