गुडिरहेको सवारीमा आगलागी

शुक्रबार, २६ फागुन २०७९, १७ : ५१

 गुडिरहेको अवस्थामा अचानक आगलागी भएर क्षति भएको सवारी । काठमाडौँबाट सोलुखुम्बुका लागि छुटेको ना १ ज ८८८२ नम्बरको सुमोमा सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ७ हिलेपानी नजिक आगलागी भएको हो । सुमोमा नौ जना सवार थिए । सवारी पूर्णरुपमा जलेपनि कुनै मानवीय क्षति भने भएको छैन ।

शुक्रबार, २६ फागुन २०७९, १७ : ५१

प्रतिक्रिया