इटालियन स्याउ खेती

शनिबार, २७ फागुन २०७९, ०७ : ४८

गलकोट - नेपालको एकमात्र शिकार आरक्ष क्षेत्रमा पर्ने ढोरपाटन उपत्यकामा लगाइएका इटालियन प्रजातिको स्याउको बिरुवा देखाउँदै स्याउ किसान रामबहादुर घर्ती मगर । मगरको स्याउ बगैचामा दुई वर्षमै फल्ने उक्त प्रजातीको १६० स्याउका विरुवा छन् ।

शनिबार, २७ फागुन २०७९, ०७ : ४८

प्रतिक्रिया