तस्बिर: रासस
खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा निर्माणाधीन ‘मुन्दुम रिसोर्ट’ । जिल्लाका तीनजना युवाको संयुक्त लगानीमा निर्माणाधीन रिसोर्ट आगामी चैत मसान्तभन्दा अगाडि सञ्चालनमा ल्याउने जनाइएको छ ।
प्रतिक्रिया