गौ संरक्षण केन्द्र

शनिबार, २७ फागुन २०७९, ०७ : ५९

दमौली - तनहुँको व्यास नगरपालिका–१० मा व्यास नगरपालिकाले सञ्चालन गरेको गौ संरक्षण केन्द्रमा रहेका गाईहरु । छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसहित नगरपालिकाले संरक्षण केन्द्र स्थापना गरेको हो ।

शनिबार, २७ फागुन २०७९, ०७ : ५९

प्रतिक्रिया