फलफूलका बिरुवा लगाउँदै विद्यार्थी

शनिबार, २७ फागुन २०७९, ०८ : ००

गलेश्वर - म्याग्दीको मालिका गाउँपालिका–७ बिममा अवस्थित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी सार्वजनिक जग्गामा फलफूलका बिरुवा लगाउँदै । शिक्षालयले प्रयोगात्मक अभ्यासका लागि खेतबारीमा विद्यार्थी अभियान सञ्चालन गरेको छ ।

शनिबार, २७ फागुन २०७९, ०८ : ००

प्रतिक्रिया