सरसफाइ गर्दै नेपाली सेना र सशस्त्र प्रहरी

शनिबार, २७ फागुन २०७९, ०९ : ४८

काठमाडौँ -  बृहत् सरसफाइ अभियानमा पशुपतिनाथ क्षेत्र वरपर रहेका विश्वरुप मन्दिर परिसरमा शनिबार बिहान फालिएको फोहर सङ्कलन गर्दै नेपाली सेना तथा सशस्त्र प्रहरी टोली ।

शनिबार, २७ फागुन २०७९, ०९ : ४८

प्रतिक्रिया