हिमपातपछिको मनाङ

शनिबार, २७ फागुन २०७९, १७ : ५२

मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि शुक्रबार हिमपात  भएको मनाङमा  शनिबार मौसम खुलेसँगै  गाउँबस्तीको सुन्दरता अझै बढेको छ ।  

शनिबार, २७ फागुन २०७९, १७ : ५२

प्रतिक्रिया