महिलाहरु पञ्चेबाजा बजाउँदै

आइतबार, २८ फागुन २०७९, ०७ : ५८

दमौली - तनहुँको आँबुखैरेनीका महिलाहरु पञ्चेबाजा बजाउँदै । आजभोलि पुरुषले मात्र नभई महिलाहरु पनि पञ्चेबाजा बजाउने पेसातर्फ लागेका छन् ।

आइतबार, २८ फागुन २०७९, ०७ : ५८

प्रतिक्रिया