नदी थुनेर सडक निर्माण

आइतबार, २८ फागुन २०७९, ०७ : ५९

भरतपुर - ढुङ्गा गिट्टी निकासी गर्नका लागि त्रिशूली नदी थुनेर सडक निर्माण गरिँदै । गोरखाको शहीद लखन गाँउपालिकाको क्षेत्रमा पर्ने त्रिशुली बगरको ढुङ्गा गिट्टी चितवनको इच्छाकामना गाँउपालिका हुँदै निकासी गर्नका लागि नदीनै थुनेर कच्ची सडक निर्माण गरिएको हो ।

आइतबार, २८ फागुन २०७९, ०७ : ५९

प्रतिक्रिया