तस्बिर : रासस
म्याग्दी - बागलुङ, म्याग्दी र रुकुमको सिमानामा फैलिएको नेपालको एकमात्र ढोरपाटन शिकार आरक्ष भ्रमणमा पुगेका आन्तरिक पर्यटकहरु घोडा चढेर रमाउँदै । ढोरपाटनमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
प्रतिक्रिया