दोदा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल

आइतबार, २८ फागुन २०७९, ०८ : १९

कञ्चनपुर - लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल । पुल निर्माण भएपछि स्थानिय बासिन्दालाई जोखिम मोलेर नदी तर्नु पर्ने बाध्यता हटेको छ ।

आइतबार, २८ फागुन २०७९, ०८ : १९

प्रतिक्रिया