तस्बिर : रासस
कुश्मा - पर्वतको दुर्लुङ गाउँमा भगवती परियारले घरको बारीमा बसेर गुन्द्रीमा तान हाल्दै । हिजोआज बाबियोको डोरीको तानमा पराल मिलाएर हालेपछि केही दिनमै तयार हुने गुन्द्री बुन्ने चलन लोप हुने अवस्थामा छ ।
प्रतिक्रिया