राहदानी बनाउन चाहनेको ताँती

आइतबार, २८ फागुन २०७९, ०९ : २४

सुनसरी - जिल्ला प्रशासन कार्यालय सुनसरीमा राहदानीका लागि आवेदन दिनेको भीड । यो आवमा आवेदन दिनेमध्ये १२ हजार ६०९ जनालाई प्रशासनले राहदानी वितरणको तयारी गरेको छ ।

आइतबार, २८ फागुन २०७९, ०९ : २४

प्रतिक्रिया