वालिङ - स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा जलयात्रा गर्दै यात्रुहरु । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँधका कारण निर्माण भएको जलाशयमा स्टिमर सञ्चालन गरिएको छ ।
प्रतिक्रिया