अम्रिसोको कुचो बनाउँदै महिला

आइतबार, २८ फागुन २०७९, ०९ : २६

गलेश्वर - म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका महिला फुर्सदको समयमा अम्रिसोको कुचो बनाउँदै । बजारमा प्रतिकुचो रु ६० देखि ८० सम्ममा बिक्री हुने गर्दछ ।

आइतबार, २८ फागुन २०७९, ०९ : २६

प्रतिक्रिया