बाजा बजाउँदै

आइतबार, २८ फागुन २०७९, ११ : ४३

तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित एक कार्यक्रममा बाजा बजाउँदै नेवार समुदायका बालबालिका । नेवार समुदायले नेवार कला, संस्कृति र सीप युवा पुस्तालाई हस्तान्तरण गरेपछि बालबालिकाले बाजा बजाउन थालेका हुन् । 

आइतबार, २८ फागुन २०७९, ११ : ४३

प्रतिक्रिया